‘ओभरसाइट एजेन्सी’ धेरै हुँदा विमानस्थलमा गन्जागोल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सय ८० बढी निकायले सेवा दिने गर्दछन् । जसमा सरकारी निकायसँगै निजी कम्पनीहरूसमेत छन् । विमानस्थलमा ‘ओभरसाइट एजेन्सी’कै कारण गन्जागोलको अवस्था सिर्जना हुनुका साथै...