रास्वपाले भन्यो-ओडिशा घटनालाई सरकारले गम्भीरतापूर्वक लिएन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) ले सरकारले ओडिशा घटनालाई गम्भीरतापूर्वक नलिएको बताएको छ। मंगललबार (आज) साँझ विज्ञप्ति जारी गर्दै रास्वपा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले समयमै सम्बन्धित निकायसँग समन्वय गर्न...