अश्लील सामग्री प्रसारण गरेको भन्दै भारतमा १८ ओटीटीमाथि प्रतिबन्ध
काठमाडौँ । भारतको केन्द्र सरकारले बिहीबार अश्लील सामग्री प्रसारण गरेको भन्दै १८ ओटीटी प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको छ । यससँगै १९ वेबसाइट, १० एप र ५७ सामाजिक सञ्जालका ह्याण्डललाई पनि रोक...