जाइका नेपालका प्रमुखमाथि ढुङ्गा प्रहार भएपछि जापानले जनायो गम्भीर आपत्ति
काठमाडौँ । प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर जाइका नेपालका प्रमुख ओकुबो आकिमिचु घाइते भएका छन्। उनको गाडीमा पनि क्षति पुगेको छ। यस घटनालाई लिएर काठमाडौँस्थित जापानी राजदूतावासले बिहीबार विज्ञप्ति प्रकाशन...