क्रिकेटर दीपेन्द्र ऐरी ग्रेस इन्टरनेसनको ब्रान्ड एम्बेसडरमा नियुक्त
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसन प्रालिको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। बिहीवार एक कार्यक्रमबीच ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रियु पौडेल र क्रिकेटर दीपेन्द्रले सम्झौता पत्रमा...