ऐन संशोधन अध्यादेश राष्ट्रपति कार्यालयमा
काठमाडौँ । चुनावको मुखमा सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको छ। केही नेपाल ऐनलाई संशोधनसम्बन्धी अध्यादेश गत मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रपति कार्यालयमा पठाइएको हो। गत ३ कात्तिकमा...