एनसेल फैसला अध्ययनबारे समितिले विज्ञको राय लिँदै
काठमाडौं । प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर निर्धारणसम्बन्धी सर्वोच्च अदालतबाट भएको निर्णयको फैसला अध्ययनका सम्बन्धमा वरिष्ठ संविधानविद्सँग परामर्श गर्ने भएको छ । समितिको आजको बैठकमा सदस्य...