‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगंगा आँखा प्रतिष्ठान
काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानले ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ । आज आयोजित एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशालामा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रूइतले नेपालमा यसको...