यू-१९ महिला एसिया कप : श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
काठमाडौँ । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा नेपालले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने प्रतियोगितामा कप्तान पूजा महतोले टस जितेर फिल्डिङ गर्ने...