छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन मङ्सिरमा हुने
ललितपुर । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन आगामी मङ्सिर १२ गतेदेखि १५ गतेसम्म काठमाडौँमा हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसङ्ख्या तथा तथ्यांक विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विभिन्न ५०...