पूर्वस्वीकृति नलिएपछि म्यानपावर कम्पनीमा विभागको छापा
काठमाडौँ । पूर्व स्वीकृति नलिई वैदेशिक रोजगारीका लागि दुबई पठाउन खोज्ने म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका-९ सुकेधारामा रहेको एसियापावर रिक्वइटमेन्ट कन्सल्टेन्ट प्रालिमा विभागले छापा...