एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम
काठमाडौँ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आबद्ध अल नासर एसियन च्याम्पयिन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा युएइएको क्लब अल एइनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साउदी क्लब...