९ बलमा अर्धशतक बनाएर युवराज सिंहको रेकर्ड तोडेका दीपेन्द्र
काठमाडौँ । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी विश्वकीर्तिमान बनाएका छन्। एसियन गेम्सअन्तर्गत बुधबार भएको मंगोलियाविरुद्धको खेलमा दीपेन्द्रले ९ बलमा अर्धशतक बनाउँदै विश्वाकीर्तिन बनाए। दीपेन्द्रले १० बलमा ८ छक्का प्रहार गर्दै नटआउट...