एसबी सोलुसन र डिजि हब बिच ‘क्रेडिट एक्स प्रो’ अटोमेसन प्रणालीको लागि सम्झौता
काठमाडौँ । एसबी सोलुसन प्राइभेट लिमिटेड र डिजि हब प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । लगानी र सहकार्यका लागि एसबी सोलुसन तथा डिजि हबबीच सम्झौता भएको हो । कम्पनीका अनुसार...