एसबीडीमा व्यापक संशोधन, सार्वजनिक निकायमाथि खरिद अनुगमनको अंकुश
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले स्ट्यान्डर्ड बिड डकुमेन्ट (एसबीडी) मा व्यापक संशोधन गरेको छ । ठेक्कामा निर्माण व्यवसायी र सार्वजनिक निकायका पदाधिकारीहरूको मिलेमतो रोक्न कार्यालयले एसबीडी नै परिवर्तन गरेको हो...