एसपिपी सम्झौताका लागि पत्र लेखेको नेपाली सेनाद्वारा स्वीकार
काठमाडौँ । नेपाली सेनाले अमेरिकी सेनाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा सहभागी हुन पत्र लेखेको स्वीकार गरेको छ। सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकासँग सैन्य साझेदारीमा जान नभई सन् २०१५ को...