एसईडिपी तालिम नलिने सहसचिव कालो सूचीमा !
काठमाडौँ । नेपाल सरकारको सचिव(विशिष्ट श्रेणी) हुनका लागि लिनै पर्ने सिनियर एक्जुकेटिभ डेभलप प्रोग्राम(एसईडीपी) तालिम नलिने सहसचिवलाई कालो सूचीमा राखिनु पर्ने बहस निजामतीमा उठेको छ । वरिष्ठ सहसचिवहरूले तालिम नलिएकै...