नागार्जुनमा पासो थापेर वन कार्यालयले लियो चितुवा नियन्त्रणमा
काठमाडौँ । डिभिजन वन कार्यालय काठमाडौँले नागार्जुन नगरपालिकाको एलो गुम्बा नजिक थापेको पासोमा चितुवा परेको छ । पाँच नम्बर वडा कार्यालयले चितुवा बस्तीमा पसेर दुःख दिएकाले पक्रिन भनेपछि वन कार्यालयको...