प्रधानमन्त्री प्रचण्ड र एमसीसी निर्देशक एलेक्स अलवाइडबीच भेट
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (मसीसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’सँग शिष्टाचार भेट गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमसीसी परियोजनालगायत नेपाल–अमेरिका सहयोगका विविध...