अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो नेपाल आउँदै
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधबार नेपाल आउँदै छिन्। अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमण हुन लागेको जनाएको हो। उनले अमेरिकी सरकारको तर्फबाट...