मुख्यमन्त्री शाही र स्विस राजदूतबिच भेट
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्री शाही र राजदूत क्याप्लबीच आज भेटवार्ता भएको हो ।...