एलपिजी ग्याँसको सम्भावित जोखिम घटाउन काठमाडौँ महानगरपालिकाको निरीक्षण र सचेतना
काठमाडौँ । ग्याँसको प्रयोग गरेर खाना पकाउने व्यक्ति तथा पेशाकर्मीहरुले सिलिण्डरमा भरिएर आएको ग्याँसमा बजारमा पाइने रेगुलेटर र पाइप जोडेपछि केही समस्या हुँदैन भन्ने विश्वास राखेको पाइएको छ । काठमाडौँ...