मनोरञ्जन कर तिर्न एलओडीसहितका क्लब र दोहोरी साँझलाई महानगरको ताकेता
काठमाडौँ । एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझबाट मनोरञ्जन कर तिर्न काठमाडौँ महानगरपालिकाले ताकेता गरेको छ । महानगरको राजश्व विभागले ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिजलगायतलाई मनोरञ्जन कर...