सामसङको एलईडी टिभी नेपालमै बन्ने, नेपालका लागि कोसेढुंगा साबित
नवलपरासी । सामसङ ब्रान्डको एलईडी टिभी अब नेपालमै बन्ने भएको छ । गोल्छा अर्गनाइजेसनअन्तर्गतको हिम इलेकट्रोनिक्स र सामसङको सहकार्यमा सामसङ एलईडी टिभी नेपालमै एसेम्बल गर्न लागिएको हो । त्यसका लागि पश्चिम नवलपरासीको...