‘एयर सेफ्टी’बारे स्थलगत परीक्षण गर्न ईयूको टोली फेरि नेपाल आउँदै
काठमाडौँ । ‘एभीएसन सेफ्टी लिस्ट (कालो सूची)’मा नेपाललाई निरन्तरता दिएको युरोपेली युनियन मातहतको एभीएसन सेफ्टी एजेन्सी (आयसा)ले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउने भएको छ । ईयूले नोभेम्बर महिनाका...