मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
काठमाडौँ । मोरङको बुढिगंगा गाउँपालिका-३ स्थित कोशी राजमार्गमा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार बूढीगंगा गाउँपालिका-३ मा रहेको महालक्ष्मी वायर अगाडि...