राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन सरु
घोराही (दाङ) । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा चिकित्सा विषयमा स्नातकोत्तर तह (एमडी) को पठनपाठन सुरुआत भएको छ । प्रतिष्ठानमा पहिलो पटक एमडी तहको पठनपाठन थालिएको प्रतिष्ठानका उपकुलपति डा. विकास...