त्रिविमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका परीक्षण गरेर नतिजा सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षण गरेर नतिजा सार्वजनिक गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका अनुसार चौथो सेमेस्टरको परीक्षा आइतबार सकिए लगत्तै परीक्षण...