नेपालमा लगानी भित्र्याउन कोरियन कम्पनीसँग सम्झौता
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रालिबीच नेपालमा लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ । लगानी सम्मेलनको दोस्रो दिन सोमबार उक्त सहमति भएको हो...