एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ
काठमाडौँ । काठमाडौँको चुच्चेपाटीस्थित एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले जनाएको छ । पक्राउ पर्नेमा...