एभरेष्ट बैंकको अगुवाइमा कजरिया टायल्सले गुणस्तरीय टायल्स तथा सेरामिक्स उत्पादन नेपालमै गर्ने
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सह वित्तियकरण अन्तर्गत सहभागी बैंकहरु बिच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ । अगुवा बैंकको तर्फबाट...