वैदेशिक रोजगार बोर्ड र एफडब्लुडब्लुएमसीबीच भएको सम्झौता रद्द गर्न अल्टिमेटम
काठमाडौँ । मेनपावर व्यवसायी संघले वैदेशिक रोजगार बोर्ड र एफडब्लुडब्लुएमसी बीच भएको सम्झौता रद्द गर्न अल्टिमेटम दिएको छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र मलेसियाको फरेक वर्कर्स...