नेपालमा हवाई सुरक्षा बढाइँदै, एप्लिकेसनदेखि क्यामेरासम्मको प्रयोग हुने
काठमाडौँ । नेपालको हवाई सुरक्षा बढाउन हाइटेन्सन लाइन तथा तार हेर्न एप्लिकेसनको प्रयोग गरिने भएको छ । यस्तो सुविधा हेलिकप्टर उडानमा प्रयोग हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।...