स्मार्टच्वाईस टेक्नोलोजी र एन आइ सी एसिया बैङ्कबिच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजी लिमिटेड र राष्ट्रिय स्तरको (क) वर्गको वाणिज्य बैङ्क एन.आइ सी एसियाबिच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि...