एन्फा लिग फुटबल : कोसीद्वारा सुदूरपश्चिम पराजित
काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कोशी प्रदेश प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको...