अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
काठमाडौँ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँच दिने औपचारिक भ्रमणमा वासिङ्टन डिसी आएका परराष्ट्र मन्त्री नारायणप्रसाद (एनपी) साउदले यहाँ महत्वपूर्ण भेटघाट गरी द्विपक्षीय हितका बहुआयामिक छलफल गरेका...