इटलीबाट आएकी महिलामा एन्टीबडी पोजेटिभ
काठमाडौँ । इटलीबाट आएकी ३१ वर्षीया एक महिलाको र्यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ । बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्यापिड डाइग्नोस्टिक टेष्ट(आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गरेसँगै आफैं...