एन.सि.सि. अल्मुनाई एशोसिएशन नेपालको सातौँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था (एनसीसीपूर्व विद्यार्थी संघ नेपाल) को सातौँ वार्षिकोत्सव सम्पन्न भएको छ । बिहीबार जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा आयोजित एक...