एनभिए राष्ट्रिय भलिबल क्लब लिग : टिपटप हेल्पले पुलिसलाई हरायो
काठमाडौँ । राजधानीमा जारी सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत पुरुष तर्फ टिपटप हेल्प नेपाल क्लबले नेपाल पुलिसलाई हराएको छ। नेपाल भलिबल सङ्घको आयोजनमा भएको...