एनआइसी एसिया क्यापिटलले लाभांशलाई पुन: लगानी गरिदिने
काठमाडौँ । एनआइसी एसिया क्यापिटलले खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फन्डबाट वितरण गरिने प्रतिफललाई पुनः लगानी गर्न मिल्ने योजना ल्याएको छ । कम्पनीले ‘डिभिडेन्ड रि–इन्भेस्टमेस्ट’ प्लान सञ्चालनमा ल्याएको हो । योजनामा...