परराष्ट्रले भन्यो-‘पाकिस्तानमा रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही दूतावासले काम गरिरहेको छ’
काठमाडौँ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि एड्भाइजरी जारी गरेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै मन्त्रालयले...