प्रधानमन्त्री ओलीद्वारा स्लोभाक प्रधानमन्त्रीलाई बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्लोभाक गणन्त्र स्लोभाकको प्रधानमन्त्रीमा एडुवार्ड हेगेर नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हेगेरलाई आज एक बधाई सन्देश पठाउँदै दुई...