सिल्क एयरको जबरजस्ती !
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल(एटीसी)को निर्देशन विपरीत सिल्क एयरको जहाज अवतरण गरेको खुलेको छ । अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क एयर बंगलादेशको आकाशमा आइपुग्दा एटीसीले...