सरकारी सेवाको एजेन्सीकरणः प्रभावकारी सेवा प्रवाहको वैकल्पिक उपाय
एजेन्सीकरणः अर्को वैकल्पिक संरचना सरकार जनता बीचको सम्बन्ध भनेको सेवा आपूर्तिकर्ता र सेवा उपभोगकर्ता बीचको सम्बन्ध हो । सरकार जनता प्रति सबै प्रकारका सेवा प्रवाहमा समर्पित स्थायी संयन्त्र हो ।...