प्रविधिमैत्री कार्यक्रमका लागि नेपाल र इजरायलको कलेजबीच सम्झौता
काठमाडौँ । ललितपुरको एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले इजरायलको एजरेली कलेज अफ इन्जिनियरिङसँग शैक्षिक क्षेत्रमा प्रविधिमैत्री कार्यक्रम तथा विभिन्न परियोजनालाई प्रवद्र्धन गर्ने विषयमा सम्झौता गरेको छ । एड्भान्स्ड कलेजका...