‘एक स्वास्थ्यकर्मी, एक चिकित्सक’ कार्यक्रम लागु गर्ने तयारी
काठमाडौँ । सरकारले देशका ठुला तीन अस्पतालमा ‘एक स्वास्थ्यकर्मी एक चिकित्सक’ कार्यक्रम लागू गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा वीर अस्पताल, कान्ति बाल अस्पताल र परोपकार...