सगरमाथा नेपाल लेखिएको एक रुपैयाँको सिक्का भोलिदेखि बजारमा
काठमाडौँ । नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले एक रुपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ। साबिककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको सिक्का बुधवार...