प्रदेश सभा सदस्य विश्वकर्मा एमाले फर्किएको घोषणापछि कारवाहीमा
नेकपा (एकीकृत समाजवादी) बाराका अध्यक्ष सुन्दर विश्वकर्मा बिहीबार नेकपा एमालेमा फर्किएपछि कारवाहीमा परेका छन् । प्रदेश सभा सदस्यसमेत रहेका विश्वकर्मा एमालेमा फर्किएको घोषणा गरेको केही घण्टामै नेकपा (एकीकृत समाजवादी)बाराले उनलाई...