नेपालगञ्ज आईसीपी अब दुई हप्ताभित्रै सञ्चालन ल्याउने तयारी
काठमाडौँ । नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आईसीपी)अबको दुई हप्तामै सञ्चालन हुने भएको छ । भारतले आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०-१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम...