एकीकृत परिवहन सेवा: कमिसनको लोभले कार्यान्वयनमा समस्या
काठमाडौं । सरकारले २०६६ असार १९ गते सिंहदरवारका कर्मचारी बोक्ने गाडी एकीकृत गरी ‘एकीकृत परिवहन सेवा’ सञ्चालन गर्ने निर्णय गर्याे । यसको उद्देश्य थियो– सिंहदरवार र आसपासका कर्मचारीलाई यातायात सुविधा...